वर्षौपछि यसरी देखिए माधुरी दिक्षीत र संजय दत्त [१८ तस्विर]



हाम्रो इकोनोमि

 

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले नयाँ खालको चलचित्र निर्माण गरेका छन् । उनले बजारमा ल्याउन लागेको चलचित्र कलंकको ट्रेलर हिजो सार्व जनिक गरिएको छ ।

 

यस चलचित्रमा सन १९४० को लडाईलाई समावेश गरिएको भनिएको छ । हिजो एक साक्षात्कार गर्दै चलचित्रको प्रोमो सार्वजनिक भएको हो । यसमा माधुरी दीक्षित, आलिया भट्ट, सोनाक्षी सिन्हा, संजय दत्त, आदित्य रोय कपूर र वरुण धवन मुख्य भूमिकामा देखिने भएका छन् ।

 

माधुरी र संजय विगतमा लामो समय एक अर्काका प्रेमि रहेका थिए तर त्यो सम्बन्ध बिबाहसम्म पुग्न सकेन् । उनीहरुले वर्षौपछि सँगैं काम गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...