मनोरञ्जन

जानी राखौंः ‘भ्याकेसन’ यादगार बनाउने यी १८ तरिका

  तपाईका साथीभाइले बिदा मनाएका तस्वीरहरु सामाजिक सञ्जालमा देख्नुुभएकै होला । फरक ठाउँको तस्वीर सामाजिक सञ्जालमा हाल्नुु फेसनझैं बनेको छ अचेल । कुुनै तस्वीर ‘वाउ’ भन्ने हुन्छन्, कुनै त ‘छ्या’ भन्ने खालका पनि हुन्छन् । कुनै तस्वीर यस्ता पनि हुन्छन्,