अर्थ

६५ प्रतिशत हकप्रद जारी गर्दै मेगा बैंक

काठमाण्डौं । मेगा बैंक लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । हकप्रद सेयर निस्कासन गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निस्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। बैंकले अहिलेको पूँजीको दुई