बैंकको ३१ हजार ४९७ कित्ता सेयर असार २० देखि खुल्ने



हाम्रो इकोनोमि

काठमाण्डौं । तिनाउ बिकास बैंकले नबिकेको ३१ हजार ४९७ कित्ता सेयर असार २० देखि २७ सम्मको लागि शिलबन्दी बोलपत्र बिक्री खुल्ला गरेको छ।

बैंकले गत बैशाख १९ देखि जेठ २२ सम्म हकप्रद बिक्री खुल्ला गरेको थियो। बैंकले १० कित्ता बराबर ३ दशमलब ५ को अनुपातमा सेयर बिक्री गरेको थियो।

बैंकले न्युनतम १०० रुपैयाँमा तथा १०० कित्ता देखि बोलकबोल गर्न सक्ने जनाएको छ। बोलपत्र आवेदकको शिलबन्दी असार २८ गते बिहान ७ बजे बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारयणचौरमा खोलिले क्यापिटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...