अर्थ

बैंककमा साउन १ बाट लागु भयो नयाँ नियम, पैसा झिक्दा वा राख्दा प्रमाणित परिचय पत्र अनिवार्य

श्रावण १ गतेबाट बैकमा नयाँ नियम आएको छ । अहिले आफ्नै खातामा पैसा जम्मा गर्न पनि हस्ताक्षर प्रमाणित गर्नु पर्ने भएको छ भने अरुको खातामा रकम जम्मा गरिदिन नागरिकता, मतदाता परिचय पत्र, सवारी चालक अनुमति पत्र वा राहदानी जस्ता राज्यबाट