६५ प्रतिशत हकप्रद जारी गर्दै मेगा बैंक



काठमाण्डौं । मेगा बैंक लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।

हकप्रद सेयर निस्कासन गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निस्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

बैंकले अहिलेको पूँजीको दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार ४३३ रुपैयाँ बराबरको हकप्रद निस्कासन गर्ने प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए।

हकप्रद निस्कासनपछि चुक्ता पूँजी सात अर्ब नाघ्ने छ। बैंकले बाँकी पूँजी चालु बर्षको नाफा र थप हकप्रद निस्कासन गरेर पुर्याउने रणनीति लिएको छ।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले