तत्काल सेयर कारोबार गराउन नेप्सेलाई बोर्डको निर्देशन



हाम्रो इकोनोमि

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयरको दोस्रो बजार कारोबार सुचारु गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ।

सेयर ब्रोकर कमिसनमा मूल्य अभिबृद्धि कर भ्याट लगाइएको भन्दै ब्रोकर कम्पनीहरुले बिहीबार कारोबार ठप्प पारेका थिए। कारोबार ठप्प भएपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै वोर्डले बिहीबार साँझ नेप्सेलाई कारोबार सुचारु गर्न निर्देशन दिएको हो।

सेयरको दोस्रो बजार कारोबार नहुँदा पूँजी बजार, लगानीकर्ता र समग्र अर्थतन्त्रमा प्रतिकुल असर पर्ने भन्दै बोर्डले सेयर बजारको फ्रन्ट लाइन नियामक नेप्सेलाई तत्काल कारोबार सुचारु गर्ने ब्यवस्था मिलाउन निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...