अर्थ

नेप्से २.४६ अंकले बढ्यो, कारोबार घट्यो

काठमाण्डौं । सोमबार नेप्से २.४७ अंकले बढेर १५४४ अंकमा कायम भएको छ। यस दिन १४५ कम्पनीको ४४ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भयो। अघिल्लो दिन ५६ करोड ७७ लाखको कारोबार भएको थियो। बैंकिङ र विकास बैंक समूह मात्रै हरियो