जागिरको खोजिमा हुनुहुन्छ ? बैंकमा आवेदन दिनुहोस् 



काठमाण्डौं । सरकारी बैंकमा जागीर खुलेको छ । नेपाल बैंकले दुई वर्षे कार्यकालका लागि चिफ ट्रेजरर माग गरेको हो । फाइनान्स, एकाउन्टिङ अथवा विजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गरेको अथवा सीए उतीर्ण गरेको र बैंकिङ क्षेत्रमा कम्तीमा पाँच वर्ष (कम्तीमा दुई वर्ष कमर्सियल बैंकको ट्रेजरी डिपार्टमेन्टमा सिनियर पोजिसनमा रहेर) काम गरेको अनुभव भएका नेपाली नागरिकलाई असार २५ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।

थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nepalbank.com.np/pdf/vacancy/Vacancy_Chief_Treasury.pdf#sthash.270G46Np.dpuf

प्रतिक्रिया दिनुहोस
वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट

होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित होटेल हिमालय सेरेन

२५ अंकले बढ्यो नेप्से,१० अर्बको कारोबार

    मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट चाहिने व्यवस्था हट्यो

    फाइनान्सियल टास्क फोर्स (एफटीएफ)’ को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्नका