ओम डेभलपमेन्ट बैंकले लिलामीमा राखेको २ लाख ५२ हजार ६ सय ६९ कित्ता सेयरको लागि आवेदन खुलेको छ । बैंकले निष्कासन गरेको हकप्रदमा अवितरित सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरका लागि पुष ९ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले पुस ७ गतेदेखि ५ लाख ९७ हजार ३४९.८० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।