जिल्लाका चारवटा स्थानीय तहमा बैंकिङ सेवा विस्तार हुन थालेको छ । जिल्लामा स्थापना भएका स्थानीय तहका केन्द्रमा विभिन्न बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तहमार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र
नविल बैंक लिमिटेडमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले मेनेजर र अफिसर लेभलमा विभिन्न पदका लागि कर्मचारी मागेको हो