अर्थ

२ बर्षमा पाइपलाइमा तेल

झन्डै २० वर्षदेखि चर्चामा रहेको पाइपलाइन निर्माणको  काम दुई महिनापछि सुरु हुने भएको छ । पेट्रोलियम पाइपलाइन मोतिहारीदेखि अमलेखगन्जसम्म बन्ने भएको हो। पाइपलाइन विस्तार गर्ने बाटोमा पर्ने टेलिकम र विद्युत् प्राधिकरणका पोल हटाउने काम अन्तिम चरणमा पुगेकाले बाटो खन्नेसँगै पाइपलाइन