पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर आउँदै गरेको लु १ ज ३९०८ नम्बरको गाडी चिउरेबासको पहिलो घुम्तीनजिकै दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न बाँकी छ । थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...