अर्थ

भारतीय वाणिज्य बैकंलाई बिटक्वाईन कारोबारमा रिर्जभ बैकको लगाम

भारतीय रिजर्भ बैकंले आफु मातहतका सबै वाणिज्य बैकंहरुलाई बिटक्वाईन लगायतका सबै प्रकारका अभौतिक मुद्रा कारोबार रोक्न सरकुलर जारी गरेको छ । यस प्रकारको कारोबारले सम्पूर्ण अर्थतन्त्रमा पर्ने नकारात्मक असरलाई न्युनिकरण गर्ने मौदि«क निति मार्फत वाणिज्य बैकंहरुलाई कुनै पनि व्यक्ति वा