बैंकर्स संघले झण्डै ५ महिनाको बीचमा दुई पटक बैंकहरुको ब्याजदर सीमा निर्धारण गरेको छ । ब्याजदर चुलिंदै गएपछि झण्डै ५ महिना अघि बैंकहरुले मुद्दति निक्षेपमा ११५ र बचतमा १०५ मात्र ब्याज दिने सहमति गरे । फेरि बैंकमा तरलता सहज भएको
प्रदेश नं ४ को आज बसेको बैठकले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको