अन्तिम खेलको लागि नेपाल लेबनानसँग भिड्दै
एएफसी यू–२३ च्याम्पिनसिप छनोटको अन्तिम खेलमा बुधबार नेपालले लेबनान सँग सामना गर्ने भएको छ । छनोटको समूह ‘डी’ मा नेपाल र लेबनान दुवैले यसअघिका दुवै खेल गुमाइसकेका छन् भने दुवैको छनोट समीकरण पनि समाप्त भइसकेको छ । नेपाल आफ्नो सुरुका