खेल

यी हुन् विश्वकप फुटबलको समूह चरणमा हिरो र जिरो बनेका खेलाडीहरु

  रुस विश्वकप फुटबलमा समूह चरणको खेलहरु सकिएका छन् । इतिहासमै रुस विश्वकपमा समूह चरणका खेलहरु निकै नाटकीय बन्न पुगे । समूह चरणबाट जर्मनी बाहिरिनु, केही उत्कृष्ट पेनाल्टिहरु बचाउ हुनु, भीएआर प्रणालीको विषयमा विवाद देखिनु यसपटकको विश्वकपको समूह चरणका विशेषता