स्वास्थ्य

इटाली र स्पेन जस्तो संकट निम्त्याउने महादुस्चक्रको मञ्चन

  सञ्जयलीला भन्सालीको बाजिराउ मस्तानीमा एक दृश्य निकै दर्दनाक छ । सैन्य कमान्डर बाजिराउ युद्ध मैदानमा भएका बेला उनकी दासी पत्नी मस्तानी र नाबालक छोरालाई परिवारबाटै घरमा बन्धक बनाइन्छ । सबैभन्दा माया गर्ने पत्नीलाई बन्धक बनाएको पीडाले युद्ध जिते पनि