स्वास्थ्य

लकडाउनमा पैदलयात्रीलाई सडकमै खाना

  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको कारण सहरबाट घर हिडेका पैदलयात्रीहरुको लागि पानस पार्टी प्यालेसले सडकमै खानाको व्यवस्था मिलाएको छ । बनेपाको चण्डेश्वरीमा रहेको पानस पार्टी प्यालेसले प्याकेटमा तयारी खाना र मिनरल वाटर एक बोतल उपलब्ध