अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
सुर्खेतस्थित् कर्णाली प्रदेश अस्पतालका ५ जना स्वास्थ्यकर्मीहरुमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलकाअनुसार प्रदेश अस्पतालको ल्यावमा कार्यरत ल्याव असिष्टेन्टसहित चार जना र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण