स्वास्थ्य

थप ६२९ जनामा कोरोना, संक्रमित सं‌ख्या १०७२८ पुग्यो

  बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ । २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ