नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ। मंगलबार मात्र मात्र ३१६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको हो।
ललितपुरको स्टार अस्पतालमा उपचाररत एक २९ वर्षीय कोरोना भाइरस संक्रमित युवकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना