विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ । समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो ३० दिनमा मात्रै कोरोना भाइरसको दोस्रो लहरका बीच एक चौथाई संक्रमित बढेका छन् । अक्टोबर महिना संक्रमणका हिसाबले सबैभन्दा खराब रह्यो । त्यस्तै
काठमाडौं महानगरपालिकाको चेतावनीका बाबजुद हाम्रो टिम नेपाल नामको संस्थाले मंगलबार बिहान पनि खुलामञ्चमा निःशुल्क खाना खुवाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार
बालबच्चा बोकेर खुला आकाशमुनि खाना खान बाध्य अभिभावक भन्छन्– खानै नपाएपछि रोगको के डर ! घटस्थापनाको दिन ।