स्वास्थ्य

अब पुरूषका लागि पनि गर्भनिरोधक चक्की

  पुरूषका लागि विकास गरिएको गर्भनिरोधक चक्कीको सफल परीक्षण भएको छ। गरिएको अध्ययनअनुसार ‘इलेभन–बिटा–मिथायल–नाइन्टिन–नोर्टेस्टोटेरोन डोेडेसाइलकार्बोनेट’ अथवा ‘इलेभन–बिटा–एमएनटिडिसि’ नाम दिइएको उक्त चक्कीले सुरक्षा र ‘टोलरेबिलिटी’ परीक्षण पार गरेको छ। अध्ययनमा सहभागी स्वस्थ पुरूषले ती चक्की एक महिनासम्म प्रयोग गरेका थिए। चक्कीले