स्वास्थ्य

बारा र पर्सामा हावाहुरीले ३२ को मृत्यु, ४०० बढी घाइते, अस्पतालमा ठाउँ र रगत अभाव

  आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् ।हावाहुरीले बारामा मात्रै ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले मृतकहरुको पहिचान हुन