स्वास्थ्य

काठमाडौँबाटै फिल्मी शैलीमा चोरियो मिर्गौला, तस्करलाई ११ वर्षको कैद सजाय

  जिल्ला अदालत काठमाडौँले मिर्गौला तस्करीमा संलग्न विकास भन्ने बिनुबहादुर तिमल्सिनालाई ११ वर्षको कैद सजाय सुनाएको छ । मङ्गलबार जिल्ला अदालत काठमाडौँले मिर्गौला तस्करीका अभियुक्त बिनुबहादुर तिमल्सिनालाई ११ वर्षको कैद सजाय सुनाउँदै पीडितलाई २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने