प्रचण्ड-माधव नेपाल समुहको निश्कर्ष : अख्तियारमा हाम्रा मान्छे नपरे ढिलो-चाँडो जेलकै बास हुन्छ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूले पठाएको एस म्यानलाई सिफारिश गर्न प्रधानमन्त्रीले अस्वीकार गरेपछि सभामुखलाई बैठक बहिष्कार गर्न निर्देशन दिनभएको तथ्य खुलेको छ । सभामुखको बहिष्कारसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले