दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक मकवानपुरका ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछाम घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय गोमबहादुर बुढाको मृत्यु भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार थाहाखेलबाट फर्पिङतर्फ आउँदै गरेको बा३ख ६१९९ नम्बरको ट्रक हनुमाने क्षेत्रमा गएराति दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...