स्थानीय तहको निर्वाचन मिति घोषणा गर : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन मिति अविलम्ब घोषणा गर्न सरकारलाई सचेत गराउनु भएको छ । सत्तारुढ गठबन्धनले चुनाव सार्ने षडयन्त्र गरिरहेको बेला जनदवावका कारण जेठभित्रै निर्वाचन गर्ने सहमति गरेपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेपछि महासचिव पोखरेलले तत्काल निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण गराउनु भएको हो ।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले निर्वाचन आयोगको सिफारिस, संविधानको मूल मर्म र स्थानीय निर्वाचन ऐन– २०७३ को व्यवस्थाबमोजिम चुनाव गर्न सरकार र सत्ता गठबन्धनलाई सुझाउनु भएको हो ।

‘निर्वाचन आयोगको सिफारिस, संविधानको मूल मर्म र स्थानीय निर्वाचन ऐन– २०७३ को प्रबन्धअनुसार स्थानीय तह निर्वाचनको मिति अविलम्ब घोषणा गर,’ एमाले महासचिव पोखरेलले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...