एमाले अध्यक्ष ओली कोरोनामुक्त



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमणमुक्त हुनुभएको छ । एमाले अध्यक्ष ओलीले आइतवार कोरोनासँगको लडाई जित्नुभएको हो ।

अध्यक्ष ओली डेढ साताअघि संक्रमणमा पर्नुभएको थियो । अध्यक्ष ओलीसँग आज बिहान भएको भेटपछि रेल्वेका पूर्वमहाप्रबन्धक तथा सामाजिक अभियन्ता गुरु भट्टराईले उहाँ संक्रमणमुक्त हुनुभएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...