चुनाव गराउन नसके राष्ट्रपतिले देउवालाई अयोग्य भनि हटाउनुपर्छ : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउन नचाहेको बताएका छन् । प्राइम टाइम टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा थापाले गठबन्धनले निर्वाचन गराउन नचाहेको बताएका हुन् । यदि प्रधानमन्त्री देउवाले चुनाव गराउन नसके राष्ट्रपतिले अयोग्य भनि हटाउनुपर्ने थापाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...