समाचार

सुदुरपश्चिममा रित्तियो माधव नेपालको नेकपा एस

    नेकपा एकीकृत समाजवादीले आफूलाई बलियो दाबी गरेको सुदुरपश्चिमको गढ आजबाट भत्किने भएको छ । प्रतिनिधीसभा र प्रदेशसभाका साँसदसहित पार्टीका प्रदेश अध्यक्ष नै एमाले प्रवेश गर्ने भएपछि नेकपा एसको गढ भत्किने भएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा