फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा



हाम्रो इकोनोमि

 

 

निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदाका लागि सरकारसमक्ष सिफारिस गरेको छ ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारले आयोगको सिफारिस स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् । अघिल्ला निर्वाचनमा सरकारले मतदानको दिनमात्रै सार्वजनिक बिदा दिने गरेको थियो ।

यसपटक निर्वाचनमा सबै जनताको उत्साहजनक सहभागिता वृद्धि होस् भन्ने उद्देश्यका साथ तीन दिन बिदा सिफारिस गरिएको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...