नेपाली काग्रेस डोटीका नेताहरुले जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारहरुलाइ निसन्कोच भएर मतदान गर्न निर्देशन दिनु भएको छ । जिल्लाको केआइसिङ्ह गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै काङ्ग्रेस नेताहरुले पार्टीको केन्द्रिय नीति, निर्देशन अनुसार पुराना मनमुटाव तथा तिक्तताको अन्त
नेकपा एमालेका सचिव तथा गुल्मी १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण बिष्टलाई जिताउन मतदाता आफै जुटेका छन ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको बताउनु भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा दलका नेता र उम्मेदवाहरू प्रचारका लागि अनेक शैली अपनाउन थालेका छन् ।