गुल्मी १ मा गोकर्ण बिष्टको पक्षमा जनमत बढदै



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव तथा गुल्मी १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण बिष्टलाई जिताउन मतदाता आफै जुटेका छन । गुल्मीको बिकासमा सालिन नेता बिष्टको बिकल्प नभएको भन्दै यसपटक पनि जिताएर पठाउने अठोट मतदाताले गरेका हुन ।

चुनावी अभियानको क्रममा मतदाता भेटदै हिडनु भएका बिष्टलाई मतदाताले पार्टी फेर्दै हिडने भडुँवालाई आफूहरुले मत नहाल्ने र बिष्टलाई नै जिताउने अठोट गरेका हुन ।

चुनाव नजिकिँदै जाँदा गुल्मी १ मा एमाले उम्मेदवार बिष्टको पक्षमा जनमतसमेत बढदै गएको छ । उहाँका प्रतिस्पर्धी उम्मेदवारलाई सो क्षेत्रका मतदाताले पदका लागि जे पनि गर्ने अवसरवादी भन्दै बिष्टलाई नै मत दिने अठोट गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...