समाचार

एमालेसँग सहकार्य तोड्ने निर्णय भएको छैन : अशोक राई

  तपाईंको अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकियो, अब फरक ढंगले जान्छौं भन्नुभएको छ यो उहाँको व्यक्तिगत धारणा हो कि पार्टीको निर्णय हो ? यो चाहिँ उहाँको व्यक्तिगत धारणा हो । किनभने उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि