समाचार

अध्यादेश तत्काल फिर्ता होस् : गगन थापा

    रेशम चौधरीलाई जुलमुक्त गर्न अध्यादेश जारी गर्ने सरकारको निर्णयमा कांग्रेस महामन्त्री गगन थापाले कडा आपत्ति जनाएका छन् । यस्तो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत रहेको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै