समाचार

पत्रकार एवम् शिक्षासेवी सिलवाल सम्मानित

    पत्रकार एवम् शिक्षासेवी रामहरि सिलवाल सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा काठमाडौंमा आयोजित एक समारोहका बीच सिलवाल प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मानित भएका हुन् । सम्मानित सिलवालले नेपालको शिक्षा क्षेत्रको आधुनिकरण