समाचार

उड्न लागेको जहाजका पाइलटलाई पखाला लागेपछि…

    शनिबार राति काठमाडौंबाट दुबई उड्न तयारी अवस्थामा रहेको जहाजका पाइलटको स्वास्थ्यमा समस्या आएपछि उडान नै रद्द भएको छ । नेपाल वायुसेवा निगमको वाइडबडीका पाइलटलाई पखाला लागेपछि उडान नै रद्द भएको हो । दिल्लीबाट काठमाडौं आउने क्रममा क्याप्टेन योगेश