ल हेर्नुहोस,काठमाडौ महानगरका मेयर,उपमेयर र वडाध्यक्षहरूको मोवाइल नम्बर



हाम्रो इकोनोमि

काठमाडौ/ सार्बजनिक ओहोदामा रहेका व्यक्तीले प्रयोग गर्ने मोबाइल नम्बर सितिमिती पाईदैन, नम्बर पाउन पनि गतिलै पहुच चाहिन्छ।तर काठमाडौँ महानगरका पधाधिकारी र सदस्यका हकमा यो लागु नहुने भएको छ।

काठमाडौ महानगरपालिकाले नगरवासीको सिधा पहुँचका लागी आफ्नो जनप्रतिनिधीहरूको मोवाईल नम्बर सार्वजनिक गरेको छ । महानगरले मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) र वडाध्यक्षहरूको मोवाइल नम्बर सार्वजनिक गरेको छ । नगरवासीले जनप्रतिनिधीहरूका नम्बरमा सिधै सम्पर्क गर्न सक्नेछन् ।

संक्षिप्त कुरा गर्दै नगरबासीको सल्लाह, सुझाव र गुनासो सुनुवाईका लागी मोवाइल नम्बर सार्वजनिक गरेको बताए । “हामीलाई प्राप्त नगरबासीका गुनासो, सल्लाह सुझावको चाँडो सुनुवाई गर्न अफिसियल नम्बर लिएका हौं,” शाक्यले भने, महानगरपालिकासँग सम्बन्धित बिषयमा मेयर, उपमेयर र वडाध्यक्षहरूसँग नगरबासीले सम्पर्क गर्न सक्नुहुनेछ ।”

 

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...