राजपाका नेता नियन्त्रणमा,आक्रामक बन्यो प्रहरी



हाम्रो इकोनोमि

काठमाडौं । चुनाब बिथोल्न सारा शक्ती लगाएको राजपाको अराजकता माथी राज्यले नजर लगाउन थालेको छ। सधैंभरी राज्यलाई घुर्क्याउँदै आएको राष्ट्रिय जनता पार्टी विरुद्ध प्रहरी प्रशासन आक्रामक बन्न थालेको । केन्द्रीय तहको निर्देशन मानेको भन्दै निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सुनसरी प्रहरीले शुक्रबार राजपाका सुनसरी संयोजक सहित ११ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद घिमिरेले दिएको जानकारी अनुसार प्रहरीले शुक्रबार दिउँसो साविकको इनरुवा ७ तथा अहिलेको इनरुवा नगरपालिका वडा नं २ बाट सुनसरीका राजमा संयोजक डा. सीएन पाठक सहित ११ जनालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुमाथि थप छानविन गरेर के विषयमा मुद्दा चलाईने भन्ने विषयमा टुंगोमा पुगिने डिएसपी घिमिरेले जानकारी दिए । बिराटनगरमा पनि प्रहरीले निगरानी गर्न थालेको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...