समाचार

मालतीको जीवनसंग घेरिएको ‘मेरो जीबन’

काठमाडौं । कोही चर्चीत भएर समाजमा आउँछन् । कोही चर्चामा आईसकेपछि समाजमा आउँछन् । कोही रमाउँनको लागि समाजको बाटो रोज्छन् कोही आफ्नो रजाई स्थापीत गर्नको लागि आउँछन्।   नेपाली गीत संगीतको ईतिहासले नयाँ प्रतिभा र कलाकार जन्माउँने काम निरन्तर गरिरहेको