मालतीको जीवनसंग घेरिएको ‘मेरो जीबन’



हाम्रो इकोनोमि

काठमाडौं । कोही चर्चीत भएर समाजमा आउँछन् । कोही चर्चामा आईसकेपछि समाजमा आउँछन् । कोही रमाउँनको लागि समाजको बाटो रोज्छन् कोही आफ्नो रजाई स्थापीत गर्नको लागि आउँछन्।

 

नेपाली गीत संगीतको ईतिहासले नयाँ प्रतिभा र कलाकार जन्माउँने काम निरन्तर गरिरहेको छ । नेपाली गीत संगीतको बजारमा एउटा नयाँ आयाम सहित गायिका मालती चामलिंगले ‘मेरो जिबन’ नामक गीति एल्वम लिएर आएकि छिन्।

पुर्बेली लोक भाकालाइ सुन्दरता दिएकी उनको सुमधुरले धेरैलाइ मन्त्र मुग्ध पारेको छ। कला र सस्कृती जगेर्ना गर्न होमिएकी उनले टिका चामलिंगको शब्दलाई स्वरमा उनकी हुन् । “मेरो जिबन” बोलको गीतको म्युजिक भिडियोमा जोनी जोयल कंडेल , सुरेश राना मगर र सहितको दमदार अभिनय देख्न सकिन्छ । पुर्बेली लोकलयलाइ उचाईमा पुर्याउन निरन्तर लागिपरेकी उनको प्रयासलाई सबैले सम्मान गर्न सक्नु पर्छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...