नायिका निशालाई ताकेर शरद भेषवाकरले बलिङ्ग गर्ने जुर्यो साइत



हाम्रो इकोनोमि

बंगाली बाबु र नेपाली आमाको छोरा शरद भेषवाकरले प्रेमिका निशा अधिकारीलाई भित्र्याउने भएका छन्। प्रेम र व्रेकअपको चर्चा चलेको यो जोडीको बिहेको कार्ड छापिएको छ । रातोपुल घर भएका शरदले निशालाई असार १६ गते बिहे गर्न लागेका हुन्। केहि दिन अगाडी दुवैले विहे गर्न लागेको चर्चाले मिडियामा निकै राम्रो स्थान पाएको थियो । उनले १६ गतेनै निशाको सिउदोमा सिन्दुर हाल्ने छन्।
तर औपचारिक रुपमा जानकारी प्राप्त भएको थिएन। तर अव भने असार १६ गतेलाई दुवैको बिहे पक्का भएको छ । वैवाहिक समरोहमा आफन्त मात्रै सहभागी हुने जनाकारी दिईएको छ ।असार १८ मा दिईने रिसेप्सन पार्टीमा भने आफन्त र चलचित्रकर्मी सहभागी हुने बताईएको छ । शरद चर्चित क्रिकेटर हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...