पुर्चौडी नगरपालिकामा माओवादी विजयी
बैतडी । पुर्चौडी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगर प्रमुखमा रणबहादुर कुँवर चार हजार ४४६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दिपक बमले चार हजार १११ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादी केन्द्रकी