कांग्रेस भन्दा एमालेको २२ बढी,एमाले भन्दा माओबादी ६४ स्थानमा पछी



हाम्रो इकोनोमि

स्थानीय तहकाे दाेस्राे चरणकाे निर्वाचनकाे पछिल्लाे प्राप्त परिणाम अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा एमालेकी शान्तादेवी ज्ञवालीले ५ हजार ३ सय ९० मत प्राप्त गरेर विजयी भएकी छिन्। उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामेश्वरी सिंहली ४ हजार ९ सय ५० मत प्राप्त गरेकी छिन् ।

जम्मा घाेषित परिणाम– १९७

नेकपा एमाले विजयी– ९३
नेपाली काँग्रेस– ७१
माअाेवादी केन्द्र– २९
राष्ट्रिय जनमाेर्चा– २
संघीय समाजवादी फोरम – १
फोरम लोकतान्त्रिक-१

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...