१ महानगर सहित सात उपमहानगरमा को अगाडी, हेर्नुहोस पछिल्लो अपडेट



हाम्रो इकोनोमि

विराटनगर महानगरपालिका
कांग्रेसका भीम पराजुली – ३८७३
एमालेका विनोद ढकाल – ३०५७
माओवादी–संघीय समाजवादीका उमेश यादव -२१३१

घोराही उपमहानगरपालिका
एमालेका नरुलाल चौधरी -१३६३१
कांग्रेसका भुपबहादुर डाँगी -९९७२
माओवादी केन्द्रका जीवन गौतम -७५७६

इटहरी उपमहानगरपालिका
कांग्रेसका रोहित प्रसाई – ७८१३
एमालेका द्वारिकालाल चौधरी- ७९०२
राप्रपाका रोहितकुमार कार्की

उपमेयर–काँग्रेस विमला ढकाल–७८३६
एमालेकी लक्ष्मी गौतम–७६१३

धरान उपमहानगरपालिका
कांग्रेसका तिलक राई -३९२४
एमालेका तारा सुब्बा -४४४७
माओवादी केन्द्रका अइन्द्रविक्रम नेम्वाङ –

उपमेयर- काँग्रेसकी श्यामा रेग्मी-४८१२

एमालेकी-५४१५

धनगढी उपमहानगरपालिका
कांग्रेसका नृप वड – ३४९७
स्वतन्त्रका गोपाल हमाल -३०८२
एमालेका दुर्गा जोशी -२८५४

उपमेयर-काँग्रेस शुशीला भट्ट -४००९
एमाले-रुक्मिणी देबकोटा -३५७८

बुटवल उपमहानगरपालिका
मेयर-एमालेका शिवराज सुवेदी-८९६३
कांग्रेसका खेलराज पाण्डे- ७५८४

उपमेयर– एमाले-६९३६
माओबादी केन्द्र ५४३७

नेपालगञ्ज उपमहागरपालिका

राप्रपा-डा. धवल शम्शेर राणा-६९८३
कांग्रेसका डा.सुरेशकुमार कनोडिया- ४२८९
एमालेका समशुद्धिन सिद्धिकी -३८९३
माओवादी केन्द्रका दामोदर आचार्य -३६२४

उपमेयर- राप्रपा- ५१४९
काँग्रेस -५३३६
एमाले-४१९६

तुल्सीपुर उपमहानगरपालिका
एमालेका घनश्याम पाण्डे -६८८७
कांग्रेसका गेहन्द्र गिरी- ४८६५
माओवादी केन्द्रका शेशुराम भण्डारी- १३७०

उपमेयर-एमालेकी माया आचार्य-६०२९

काँग्रेसकी देवका नेपाली ५०९०

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...