बराहपोखरी गाउँपालिकामा काँग्रेस विजयी



खोटाङ । दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका शालिकराम बञ्जरा विजयी हुनुभएको छ ।

उहाँले एक हजार ९७१ तथा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का गणेशप्रसाद कोइरालाले एक हजार ७३२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिका उपाध्यक्षमा भने एमालेकी गोमा मगर एक हजार ८४४ मत ल्याएर विजय हासिल गरेको जनाइएको छ मगरका निकटतम प्रतिस्पर्धी काँग्रेसकी निर्मला राईले एक हजार ७०० मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्