डा. केसीको ११औँ आमरण अनशन सुरु



हाम्रो इकोनोमि

चिकित्सा शिक्षा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गरेका डा. गोविन्द केसीले ११औँ अनशन सुरु गरेका छन्। डा. केसीले आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका थिए। सरकारले माग सम्बोधन नगरेपछि डा. केसीले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह भवनमा अनशन थालेका हुन्।

आफूले यसअघि माग पूरा गर्न यही असार ३१ गतेको अल्टिमेटम दिएको तर पूरा नभएकाले अनशन बस्न वाध्य भएको डा। केसीले बताएका छन्। उनले भने, पटक–पटक आश्वासन दिइए पनि यो अवधिमा मागहरु पूरा नभएकाले सत्याग्रह सुरु गर्नु परेको हो ।’

विगतमा झैं यसपल्ट पनि आफ्नो अभियानमा नागरिकहरुको हरेक तह र तप्काबाट सद्भाव, सहयोग र सहभागिता हुने उनको विश्वास छ। डा. केसीले चिकित्सा शिक्षा ऐन पारित र चिकित्सा शिक्षा क्षेत्रका अनियमतता रोक्ने प्रमुख माग अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...