बहालवाला मन्त्री तानिने भए पछी अर्बौ रकम छलीका अभियुक्त चूडामणीले यसरी पाउदैछन् अभयदान



हाम्रो इकोनोमि

अर्बौ रकम छली गरेको अभियोगमा थुनामा परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मा लाइ छुटाउन नेता हरुले अदालतमा सेटिंग मिलाएको खुल्न आएको छ। सोहि बमोजिम सर्वोच्च अदालतले हालै शर्मालाई अनुकुल हुनेगरी फैसला गरेको छ ।

कांग्रेस नेता एबम पूर्व अर्थमन्त्री राम शरण महत र पूर्व अर्थ मन्त्री तथा अहिलेका विदेश मन्त्री कृष्ण बहादुर महरा समेत उक्त काण्डमा तानिने भए पछि शर्माले अभय दान पाउन लागेको श्रोतको भनाइ छ। अहिलेका प्रधान न्यायधिश गोपाल पराजुली र प्रधानमन्त्री शेर बहादुर देउवा तँ तँ र म म गर्ने साथी हुन्।
देउवाले पराजुलीलाइ तिमी भनेर सम्बोधन गर्छन। देउवाको आग्रहमा उनै पराजुलीले सबै मिलाउछु भनेको श्रोतको दाबी छ।प्रचण्डको बिशेष आग्रहमा देउवाले महत र महरा जोगाउन पराजुलीलाइ आग्रह गरेका थिए। शर्मा परिवार र सरकार संगको डिल वकिल भीमार्जुन आचार्यले गरेका हुन्। महत र महरा सहित अन्य पार्टीका आधा दर्जन नेता तानिने भए पछि यस्तो प्रपन्च रचिएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...